आज:  | Fri, 19, Apr, 2024

विश्वब्यापी (नेपाल ) सहित कोरोना अपडेटः जेष्ठ २०गते

२०७७, २० जेष्ठ मंगलवार १९:०२ मा प्रकाशित ( ३ साल अघि) १६४९३ पाठक संख्या

काठमाडौ, जेष्ठ २०गते । १७:०० बजे

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २८८जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या १८२५ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५५ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको ७५,३४३ (+३,४४०) जना, आरडिटि परिक्षण ११६,३४५ (+२,५८८) जना, क्वारेन्टिनमा १४५,३७५ (+३१,६१८) जना, आईसोलेशनमा १,८२५(२५६) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २६६(+४५) र ८ जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

परीक्षण भएको संख्या: ८७,०७१,०६२ (+७६३,१६८) जना, संक्रमण पुष्टि भएको संख्या ६,३७०,०३६(+३७०,८१) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,८९१,४२४(+२७,०८७) जना, बाँकी संक्रमित संख्या ३,०९९,६६६(+१३,४४४) मृत्यु भएको संख्या ३७८,९४६ (+८८१) रहेको छ ।

खबर एक्सप्रेस