आज:  | Sat, 20, Apr, 2024

सुर्खेतमा खुल्ने भए सबै पसल

२०७७, २० जेष्ठ मंगलवार १८:१६ मा प्रकाशित ( ३ साल अघि) २७८३९ पाठक संख्या

सुर्खेत, जेष्ठ २० गते ।

सुर्खेत उधोग बाणिज्य संघले भोलीबाट सम्पूर्ण पसल खुल्ने भएका छन् । आज एक बिज्ञप्ती जारी गरी सुर्खेतमा भोलीबाट पसल खोल्न उद्योग वाणिज्य संघले अपिल गरेको छ । उद्योग वाणिज्य संघले लकडाउनलाई पनि उलंघन गर्ने गरी कडा निर्णय गरेको छ । तर सबै ब्यापारीलाई भने सामाजिक दुरी कायम गरि सबै पसलहरु खोल्नको लागी अनुरोध गरेको छ ।

खबर एक्सप्रेस