आज:  | Sat, 20, Apr, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १९ गते

२०७७, १९ जेष्ठ सोमबार १९:०० मा प्रकाशित ( ३ साल अघि) १८२२९ पाठक संख्या

काठमाडौ, जेष्ठ १९ गते । १७:०० बजे

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या १,५८३ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५४ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण :

पिसिआर परिक्षण गरेको ७१,९०३ (+२,३१६) जना, आरडिटि परिक्षण ११३,७५७ (+५,४३५) जना, क्वारेन्टिनमा ११३,७५७ (+५,४३५) जना, आईसोलेशनमा १,५६९ (२२५) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २२१ र ८ जना जनाको मृत्यु भएकोछ ।

विश्वब्यापी आजसम्मको विवरण :

परीक्षण भएको संख्या: ८५,५९४,४७३(+७४७,०२३) जना, संक्रमण पुष्टि भएको संख्या ६,२६३,७८१(+३५,१७३) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,८२९,४४६ (+८०,०२७) जना, बाँकी संक्रमित संख्या ३,०५९,०५८(+४३,१६८) मृत्यु भएको संख्या ३७५,२७७ (+७१०) रहेको छ ।

खबर एक्सप्रेस