आज:  | Fri, 29, Mar, 2024

गृहका ४४जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापना

२०७७, १९ जेष्ठ सोमबार १५:४९ मा प्रकाशित ( ३ साल अघि) २९१७२ पाठक संख्या

काठमाडौ जेष्ठ १९ गते ।
नेपाल सरकार गृह मन्त्रालयका ४४ जना सहसचिव, उपसचिवको सरुवा  तथा पदस्थापना गरेको छ।

आइतवार बसेको मन्त्रिस्तरीय निर्णय अनुसार सुरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। केही जिल्ला प्रमुख जिल्ला अधिकारी समेत सरुवा तथा पदस्थापनमा परेका छन्। 

खबर एक्सप्रेस