आज:  | Thu, 18, Apr, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १७ गते

२०७७, १७ जेष्ठ शनिबार १९:०० मा प्रकाशित ( ३ साल अघि) ११०९९ पाठक संख्या

काठमाडौ, जेष्ठ १७ गते १९:००बजे ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या १,१७५ जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५३ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण : पिसिआर परिक्षण गरेको ६६,७२९ (+२,५७५) जना, आरडिटि परिक्षण १०७,०५५ (+१,५७७) जना, क्वारेन्टिनमा ११०,०७८ (+१०,७४२) जना, आईसोलेशनमा १,१७६ (१७६) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २१९ (+१३) जना र ७ (+१) जनाको मृत्यु भएकोछ ।

परीक्षण भएको संख्या: ८१,२७०,२६१ (+९४५,१०३) जना, संक्रमण पुष्टि भएको संख्या ६,०३०,५६०(+४५,९४२) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,६४७,१५८ (+२९,००२) जना, बाँकी संक्रमित संख्या ३,०१५,१००(+९,३३९) मृत्यु भएको संख्या ३६८,३०२ (+१,५९३) रहेको छ ।

खबर एक्सप्रेस