आज:  | Thu, 28, Mar, 2024

विश्वब्यापी (नेपाल सहित) कोरोना अपडेटः जेष्ठ १६ गते

२०७७, १६ जेष्ठ शुक्रबार १९:०० मा प्रकाशित ( ३ साल अघि) ११९९८ पाठक संख्या

काठमाडौ, जेष्ठ १६ गते १९:००बजे ।

कोरोनाभाईरस (कोभिड-१९) को पछील्लो परीक्षण रिर्पोटका अनुसार नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाका संक्रमित संख्या १,०००  जना बाँकी रहेको छ । कोरोना अब नेपालमा ५१ जिल्लामा फैलिसकेको छ ।

नेपालको आजसम्मको विवरण : पिसिआर परिक्षण गरेको ६४,१५४ (+३,४५८) जना, आरडिटि परिक्षण १०५,४७८ (+३,४४४) जना, क्वारेन्टिनमा ९९,३३६ (+१३,२७९) जना, आईसोलेशनमा १,००० (१५०) जना, स्वास्थ्यलाभ गरी घर फर्केको २०६ (+१९) जना र ६(+१) जनाको मृत्यु भएको छ ।

परीक्षण भएको संख्या: ७९,४९६,६४६ (+८६२,०१३) जना, संक्रमण पुष्टि भएको संख्या ५,९४९,३१८(+३६,२९५) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,६१२,८३२ (+२८,०४३) जना, बाँकी संक्रमित संख्या २,९७३,१५८ (+१,०२७) मृत्यु भएको संख्या ३६३,३२८ (+१,२२७) रहेको छ ।

खबर एक्सप्रेस