काठमाडौं जेष्ठ १५ गते ।
चीनिया टोली बुधवार विहान सगरमाथामा पुगेको छ । टोली चीनतर्फको मोहडाबाट चुचुरोमा पुगेर उचाईको मापन लिएको चीनिया समाचार एजेन्सीहरुले जनाएका छन।
नेपाली टोलीले भने यसअघिनै सगरमाथाको उचाई मापन लिईसकेको छ ।उचाईको आधिकारिक जानकारी भने नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने यसअघी दुबै देशका राष्ट्रपति बिच सहमती भएको थियो।