आज:  | Mon, 15, Apr, 2024

नेपाल सहित कोरोना अपडेटः जेष्ठ १२ गते

२०७७, १२ जेष्ठ सोमबार १८:०० मा प्रकाशित ( ३ साल अघि) १४९४३ पाठक संख्या

कोरोना भाइरसको पीसीआर परीक्षणमा थप ७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाभाईरस परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब कोरोनाका बाँकी संक्रमित संख्या ५६६ जना रहेको छ ।

आजसम्मको डाटा पिसिआर परिक्षण गरेको ५१,६८२(+२,८६६)जना, आरडिटि परिक्षण ९५,१९२(+५,१६६)जना, क्वारेन्टिनमा ४६,०२९(+६,२२५) जना, आईसोलेशनमा ५६६ (५३) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ११२(+३५) जना र तीन (एक) जनाको मृत्यु भएको छ ।

विश्वब्यापी विवरण परीक्षण भएको संख्या ७२,०६०,८१८ (+६३३,८९६) जना, संक्रमण पुष्टि भएको संख्या ५,५३४,७५६ (+२८,३००) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,३२२,७७८ (+१६,०६५) जना, बाँकी संक्रमित संख्या २,८६४,३९५ (+१६,९९७) मृत्यु भएको संख्या ३४७,५८३ (+५९८) रहेको छ ।

खबर एक्सप्रेस