आज:  | Thu, 28, Mar, 2024

माइतीघर मण्डलाको ठुलो राष्ट्रिय झन्डा कस्ले हेर्ने

२०७७, १२ जेष्ठ सोमबार ०९:२२ मा प्रकाशित ( ३ साल अघि) २२३८३ पाठक संख्या

काठमाडौको मुटु माइतीघर मण्डलामा रहेको ठुलो राष्ट्रिय झन्डा महिनौ देखी धुजाधुजा भैरहेको छ । देशमा सिमा बिबादको चर्चा बढीरहेको बेला राष्ट्रियताको नारा घन्की रहेको बेला भनेकाठमाडौको मुटु माइतीघर मण्डलामा रहेको ठुलो राष्ट्रिय झन्डाले भने सबैलाई जिस्काइरहेको छ ।महिनौ देखी कसैको आँखा लागेको छैन । सिहदरवारको छेउमा जहाँ देशका उच्च ब्यक्तीहरु दैनिक ओहरदोहर गर्दछन् तर यहाँ कसैको नजर पुगेको छैन ।

खबर एक्सप्रेस