आज:  | Fri, 29, Mar, 2024

नेपाल सहित विश्वब्यापी कोरोना अपडेटः जेष्ठ ११ गते

२०७७, ११ जेष्ठ आईतवार १८:०० मा प्रकाशित ( ३ साल अघि) २८११८ पाठक संख्या

कोरोना भाइरसको पीसीआर परीक्षणमा थप १९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोनाभाईरस परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब कोरोनाका बाँकी संक्रमित संख्या ५१३ जना रहेको छ ।

आजसम्म डाटा पिसिआर परिक्षण गरेको ४८,८१५ (+२,८५९) जना, आरडिटि परिक्षण ९०,०२६ (+३,७९१) जना, क्वारेन्टिनमा ३९,८०४ (+७,२१७) जना, आईसोलेशनमा ५१३(+२) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७९(+८) जना र तीन जनाको मृत्यु भएको छ ।

विश्वब्यापी विवरण: परीक्षण भएको संख्या ७०,६६१,८०० (+१,२२५,२४७) जना, संक्रमण पुष्टि भएको संख्या ५,४४०,८६०(+३१,२५७) जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,२६७,३५५(+१५,०९१जना, बाँकी संक्रमित संख्या २,८२८,५२३(+१९,०९९) मृत्यु भएको संख्या ३४४,९८२(+८३६)

खबर एक्सप्रेस