आज:  | Wed, 03, Jun, 2020

नेपाल सहित विश्वब्यापी कोरोना अपडेटः जेष्ठ १० गते

२०७७, १० जेष्ठ शनिबार १७:५८ मा प्रकाशित ( १ हफ्ता अघि) २०७८ पाठक संख्या

कोरोना भाइरसको पीसीआर परीक्षणमा थप ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाभाईरस परीक्षणको पछील्लो रिर्पोटका अनुसार नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब कोरोनाका बाँकी संक्रमित संख्या ५०२ जना रहेको छ ।
आज सम्मको डाटा पिसिआर परिक्षण गरेको ४५,९६०(+३,४७१ जना, आरडिटि परिक्षण ८६,२३५(+४,११९ जना, क्वारेन्टिनमा ३२,५८७(+४,७५८ जना, आईसोलेशनमा ५११(७८) जना, स्वास्थ्यलाभ गरी घर फर्केको ७०(+९) जना र तीन जनाको मृत्यु भएको छ ।
विश्वब्यापी विवरण:
परीक्षण भएको संख्या ६८,७२२,९४३(+७७४,९०३ जना, संक्रमण पुष्टि भएको संख्या ५,३४०,५४३(+३०,५६७ जना, स्वास्थ्यलाभ गरी फर्केको संख्या २,१८२,८१९(+२६,१३२) जना, बाँकी संक्रमित संख्या २,८१६,७४५(+७७२६) मृत्यु भएको संख्या ३४०,९७९(+१,००६)

खबर एक्सप्रेस