आज:  | Wed, 03, Jun, 2020

पाकिस्तानमा पिआईएको जहाज दुर्घटना

२०७७, ९ जेष्ठ शुक्रबार १७:१३ मा प्रकाशित ( १ हफ्ता अघि) २१८ पाठक संख्या

पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान कराँची एयरपोर्ट नजिक दुर्घटना भएको छ ।
विमानमा ९८ जना यात्रु र आठ चालक दलका सदस्य रहेको बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक ल्याण्ड हुनुभन्दा ३० सेकेन्ड पहिला नै नजिकको बस्तीमा खसेको थियो । अहिले सेनाको रेक्यू कार्य चलीरहेको छ ।

खबर एक्सप्रेस