आज:  | Tue, 16, Apr, 2024

कुमारी ट्रष्टले कर्णालीलाई १ करोडको स्वास्थ्य सामाग्री दियो

२०७७, ९ जेष्ठ शुक्रबार १५:४८ मा प्रकाशित ( ३ साल अघि) १९८१० पाठक संख्या

सुर्खेत, जेठ ९ गते शुक्रबार ।

समाजसेवी एव पुर्व सभासद तथा कुमारी ट्रष्टका अध्यक्ष राजीव विक्रम शाहद्वारा प्रदेश अस्पताल सुर्खेत र कर्णाली प्रदेश अन्तरगतका १० वटै जिल्लाका जिल्ला अस्पतालहरुलाई १ करोड वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । कर्णाली प्रदेश मुख्यमन्त्रीले उक्त स्वास्थ्य सामाग्री ग्रहण गर्दै यस्तो अपठ्यारो परिस्थितिमा सहयोग पाएको प्रती धन्यबाद दिएका थिए ।

खबर एक्सप्रेस