आज:  | Wed, 03, Jun, 2020

कोरोना सङ्क्रमित २१ जना स्वास्थ्यलाभ गरी घर फर्के

२०७७, ९ जेष्ठ शुक्रबार ११:१२ मा प्रकाशित ( १ हफ्ता अघि) ५२८ पाठक संख्या

नेपालगन्ज, जेठ ९ गते ।

कोरोना सङ्क्रमित नेपालगञ्जका २१ जनाले स्वास्थ्यलाभ गरी घर फर्केका छन। नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट स्वास्थ्यलाभ गरी घर फर्केका छन्। 

खबर एक्सप्रेस