आज:  | Tue, 16, Apr, 2024

सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्‍यो

२०७७, ५ जेष्ठ सोमबार २०:०७ मा प्रकाशित ( ३ साल अघि) ३९९९१ पाठक संख्या

काठमाडौ, जेठ ४ गते । 

नेपाल सरकारले साहसिक निर्णय गर्दै लिम्पियाधुरासहितको थप गरी नेपालको नक्सा पारित गरेको छ ।१८१६ को सुगौली सन्धि अनुसार काली नदीलाई सीमा नदी मान्दै नक्सा तयार गरेको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकबाट उक्त नक्सा पारित भएको श्रोतले बतायो। गतहप्ता नेपाली भुमीमा भारतले सडक निर्माण गरेको थियो जसको कारण अहिले भारतको चौतर्फी बिरोध हुँदै आएको छ

खबर एक्सप्रेस