आज:  | Fri, 22, Mar, 2024

आहा रहर लाग्दो काठमाडौ (फोटोफिचर)

२०७७, १ जेष्ठ बिहीबार २१:०३ मा प्रकाशित ( ३ साल अघि) २२०७३ पाठक संख्या

कोभिड-१९ का कारण अहिले नेपाल देश लकडाउनमा छ । यो लकडाउन अवधीमा भने काठमाडौको बातावरणमा उल्लेखनिय सुधार आएको बातावरण बिज्ञहरु बताउछन् ।

सडक छेउछाउ टोलआगनमा शिरिषको फुलहरु ढकमक्क फुलेको दृश्यहरुले काठमाडौ आकर्षक देखिएको छ । प्राय सडकहरु पनी रङरोगन गरी चटक्क पारीएको छ ।

तस्बिरमा काठमाडौ

तस्बिरः सामाजिक संजालबाट चक्र बहादुर चन्द / दुर्गा मल्ल

खबर एक्सप्रेस