आज:  | Thu, 25, Apr, 2024

कक्षा ११ र १२ को परिक्षा स्थगित

२०७६, २५ चैत्र मंगलवार १६:५९ मा प्रकाशित ( ४ साल अघि) १८६६३ पाठक संख्या

महामारी कोरोना भाइरसका कारण राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

खबर एक्सप्रेस