आज:  | Fri, 29, Mar, 2024

अब ओलम्पिक २०२१ हुने

२०७६, १७ चैत्र सोमबार २३:१३ मा प्रकाशित ( ३ साल अघि) १५४३९ पाठक संख्या

जापानको टोकियोमा यो बर्ष हुने भनेको टोकियो ओलम्पिक २०२० विश्वभरि नै फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ गरिएको थियो । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापानले अब सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म ओलम्पिक खेलकुद सञ्चालन गर्ने निर्णय भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

खबर एक्सप्रेस