आज:  | Fri, 19, Apr, 2024

नेपाल एयरलाइन्स चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कियो फोटो फिचर

२०७६, १६ चैत्र आईतवार ०९:३६ मा प्रकाशित ( ४ साल अघि) १७२३७ पाठक संख्या

स्वास्थ्य मन्त्रालयले कोरोनाभाईरस कोभिट-१९ को लागी अत्यावश्यक स्वास्थ्य सामाग्री लिन चीनको ग्वान्जाउ गएको नेपाल एयरलाइन्सको आरए ४१७१ चार्टर बिमान चीनबाट आज विहान ५ बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।

जहाज कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिइ, औषधि र अन्य मेडिकल उपकरण लिएर फर्केको हो

 

खबर एक्सप्रेस