आज:  | Wed, 03, Jun, 2020

नेपाल एयरलाइन्सको ए३३० वाइडबडी जहाज चीन गयो

२०७६, १५ चैत्र शनिबार १३:५० मा प्रकाशित ( २ महिना अघि) ३२२५ पाठक संख्या

नेपाल एयरलाइन्सको ए३३० वाइडबडी जहाज चीनको ग्वाङ्झाउका लागी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जनाकोटीम अपरान्ह साढे १२ बजे उडेको हो ।

कोरोना परिक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामग्री लिन उक्त जहाज चीनका लागी उडेको हो ।सामाग्री लिएर जहाज आजै राति काठमाडौं आइपुग्ने नेपाल एयरलाइन्सले जनाएको छ ।

खबर एक्सप्रेस