आज:  | Wed, 03, Jun, 2020

बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

२०७६, १४ चैत्र शुक्रबार १७:४४ मा प्रकाशित ( २ महिना अघि) २३२६ पाठक संख्या

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बिस्वव्यापी भैरहेको छ हालसम्म २४१२५ जनाको मृत्यु भैसकेको छ भने ५३७८०० बढ़ी संक्रमित छन यसै बीच बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएपछी उनी अहिले आइसोलेसनमा बसेका छन् ।

खबर एक्सप्रेस