आज:  | Fri, 29, Mar, 2024

शिक्षण अस्पतालले टेलिसेन्टरको शुरुवात गर्यो

२०७६, ११ चैत्र मंगलवार १८:१७ मा प्रकाशित ( ४ साल अघि) १३५१७ पाठक संख्या

शिक्षण अस्पताल (टिचिङ) महाराजगंजले कोरोना भाईरस टेलिसेन्टरको शुरुवात गरेको छ। अहिले लकडाउनको स्थितिमा फोन, भाईबर, स्काइप मोबाइल एप्स र २०वटा हटलाइन फोन नम्बर समेत सार्वजनिक गर्दै उक्त सेवा लिन सकिने अस्पताल प्रशासनले बताएको छ ।
अस्पतालले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको बेला सहयोग गर्ने उद्देश्यले यी सेवाहरू थालनी गरेको छ ।
सेवा आइतबार देखि शुक्रबारसम्म बिहान १० देखि ३ बजेसम्मलाई यस्तो सेवा दिने बताईएको छ।
हटलाइन नम्बर

 

 

खबर एक्सप्रेस