आज:  | Thu, 28, Mar, 2024

नेबिसंघको प्रदर्शन

२०७६, ८ चैत्र शनिबार १३:३८ मा प्रकाशित ( ४ साल अघि) १८४१५ पाठक संख्या

कांग्रेस समर्थित नेपाल बिद्याथी संघले हवाई भाडामा मनलाग्दी गरी चर्को शुल्क लिएको, कालोबजारीलाई नियन्त्रण गर्न नसकेको र दैनिक उपभोग वस्तुको भाऊँ बढाई महँगोमा बिक्रीबितरण भईरहेकोलाई नियन्त्रण गर्न नसकेको भन्दै सरकारको बिरोध सहित नारा र प्रदर्शन गरेको छ । कोरोना भाइरसको सचेतनाको लागी २५ जनाभन्दा कमको सहभागीतामा अन्तरराष्ट्रिय बिमानस्थलको मुख्य ढोकामा सरकारको बिरोधमा नाराजूलुस र प्रदर्शन गरेको हो ।

खबर एक्सप्रेस