आज:  | Fri, 19, Apr, 2024

काभ्रेको पनौति आसपास कर्फ्यु

२०७६, ४ चैत्र मंगलवार ०९:४० मा प्रकाशित ( ४ साल अघि) १६४०० पाठक संख्या

काभ्रेको पनाैति बसपार्क नजिक हिजो ट्रिपरको ठक्करबाट घाईते जुनीमाया तामाङ र  उहाको छोरी स्मारिका गोलेको निधन भएसँगै स्थानिय जनताको आक्रोसले पनौती तनाबग्रस्त हुँदा स्थिती सामान्य लिन प्रशासनले कर्फ्यु जारी गरेको छ ।

हिजो बा ५ ख ५४८० नम्बरको ठक्कर आमाछोरीको निधन भएको थियो ट्रिपरको चालक रोशी गाउपलिका ६ का ३५ बर्षिय नबराज थापा अहिले प्रहरी नियन्त्रणमा छन् ।

खबर एक्सप्रेस