आज:  | Mon, 25, Mar, 2024

नेता भीम रावलले विद्यावारिधीको पढ़ाई पूरा गरे

२०७६, ३ चैत्र सोमबार २२:०९ मा प्रकाशित ( ४ साल अघि) ९९२१ पाठक संख्या

नेकपाका स्पस्ट बक्त स्थायी कमिटी सदस्य भीम रावलले राजनीति शास्त्र अन्तर्गत नेपालमा राजनीतिक हिंसा र माओवादी द्वन्द्व (पोलिटिकल भ्वाइलेन्स एण्ड द माओइस्ट इन्सर्जेन्सी इन नेपाल) विषयमा प्रस्तुत गरेको शोध प्रबन्धलाई सोमबार रावलले रिसर्च कमिटीका प्राध्यापक माझ आफ्नो शोध प्रबन्धको विस्तृतमा चर्चा गरेका थिए ।

उक्त शोध प्रबन्ध विस्तृतमा चर्चा गरेसँग़ै त्रिभुवन विश्वविद्यालयको मानविकी ‌संकायको रिसर्च कमिटीले स्वीकार गरेसँगै विद्यावारिधीसम्मको पढाइ पूरा गरेका छन् ।

खबर एक्सप्रेस