आज:  | Thu, 18, Apr, 2024

आज राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने

२०७६, २ चैत्र आईतवार ०९:४८ मा प्रकाशित ( ४ साल अघि) १६८३४ पाठक संख्या

विश्वभर कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेको छ यही बिच सार्क राष्ट्रहरुले एकजुट भएर लड्नका लागि साझा रणनीति बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मोदीको प्रस्तावमा सार्क राष्ट्रबीच आज आइतबार भारतीय समय अनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुनेछ।

अहिले भारतमा १००, पाकिस्तानमा ३३, अफगानिस्तानमा ११, श्रीलङ्कमा १०, माल्दिभ्समा १०, बंगलादेमा ५, नेपाल र भुटानमा १–१ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् भने संक्रमणबाट भारतमा २ जनाले ज्यान गुमाइसकेका छन् ।

खबर एक्सप्रेस