आज:  | Wed, 27, Mar, 2024

नेपालमा कोरोना भाइरस संक्रमण फैलिए चीन सरकारले सहयोग गर्ने : राजदूत होउ

२०७६, २७ फाल्गुन मंगलवार २२:०४ मा प्रकाशित ( ४ साल अघि) १५८११ पाठक संख्या

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मंगलबार बिशेष गर्दै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिए चीन सरकारले सहयोग गर्ने भन्दै राजदूत होउले नेपालमा भाइरस संक्रमण नफैलिने विश्वास समेत व्यक्त गर्दै त्यस्तो अवस्था आईहाले सहयोगका लागि चीन तयार रहेको बताएकी हुन् । यसको संक्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबैखाले प्रविधि र औषधि नेपाललाई दिन चीन तयार रहेको बताईन । भेटका क्रममा होउले चीनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पीडित ८० हजार ९ सयमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जनाइन्।

खबर एक्सप्रेस