आज:  | Wed, 27, Mar, 2024

कतारले ४० हजार नेपालीको भिसा स्थगित गर्यो

२०७६, २६ फाल्गुन सोमबार १५:०८ मा प्रकाशित ( ४ साल अघि) १४८५० पाठक संख्या

कोरोना भाइरसको (कोभिड – १९ ) विश्वमा संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएको छ । करिब ४० हजार श्रमिकको भिसा आइसकेकोमा उक्त भिसा हाललाई अर्कों निर्णय निभएसम्मका लागी स्थगित गरेको छ। नेपालीहरुको प्रमुख गन्तव्य मुलुक कतारमा हाल ४ लाखभन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन ।

खबर एक्सप्रेस