आज:  | Sun, 14, Aug, 2022

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल

२०७६, २१ फाल्गुन बुधबार १५:२९ मा प्रकाशित ( २ साल अघि) १०७२७ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

ओलीलाई भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डा. अरुण शायमीकाअनुसारका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

उपचारमा संलग्न चिकित्कसहरुले अबको केही समय मै पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताईएको छ।

खबर एक्सप्रेस