आज:  | Thu, 25, Apr, 2024

प्रधानमन्त्रीको मार्मिक भिडियो सन्देश

२०७६, २० फाल्गुन मंगलवार ११:५० मा प्रकाशित ( ४ साल अघि) १४७२६ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला शल्यक्रिया गर्न अस्पताल भर्ना हुनु पूर्व मार्मिक भिडियो सन्देश दिएका छन् सन्देश लगतै प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। प्रधानमन्त्री ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब वेभसाइट https://kpsharmaoli.com.npबाटै स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

मार्मिक भिडियो सन्देश
FullSizeRender

खबर एक्सप्रेस