आज:  | Thu, 01, Dec, 2022

चीनका लागी नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस

२०७६, १८ फाल्गुन आईतवार २३:१९ मा प्रकाशित ( २ साल अघि) १७५४७ पाठक संख्या

आजको मन्त्रिपरिषद बैठकबाट चीनका लागी नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ भने हालका चीनका लागी नेपाली राजदूत लिलामणी पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
महेन्द्रबहादुर पाण्डेलाई तत्कालिन कांग्रेस सभापति शुसिल कोइराला प्रधानमन्त्री हुंदा परराष्ट्रमन्त्री थिए । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पौडेललाई फिर्ता बोलाउने प्रस्ताव वैठकमा लिएका थिए ।

खबर एक्सप्रेस