आज:  | Tue, 16, Apr, 2024

‘प्रचण्ड’ माथी जुत्ता प्रहार

२०७६, १८ फाल्गुन आईतवार १६:१४ मा प्रकाशित ( ४ साल अघि) १५१६० पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन ।
नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ

खबर एक्सप्रेस