आज:  | Tue, 26, Mar, 2024

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदै

२०७६, १८ फाल्गुन आईतवार १३:१८ मा प्रकाशित ( ४ साल अघि) १३८५८ पाठक संख्या

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ ।

ऊनको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुनेछ त्यसका लागि भोलि नै अस्पताल भर्ना हुने भनेर आज बसेको नेकपाको सचिवालय नेकपा बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले जानकारी गराएका थिए ।

खबर एक्सप्रेस