आज:  | Fri, 29, Mar, 2024

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी फोटो फिचर

२०७६, ९ फाल्गुन शुक्रबार १४:०५ मा प्रकाशित ( ४ साल अघि) १४२३० पाठक संख्या

काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि घुइँचो लागेको छ दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका राति तीन बजेदेखि नै खुला गरेकोले लाखौँ भक्तजनहरु पवित्र तीर्थस्थल पशुपतिमा दर्शन गर्न सहज भएको छ ।
पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको ४५ मिनेटमा फर्कने गरी व्यवस्थापन गरिएको कोषको दावी छ ।

खबर एक्सप्रेस