आज:  | Sat, 20, Apr, 2024

पुर्ब सभामुख महराले पाए सफाइ

२०७६, ५ फाल्गुन सोमबार १४:५४ मा प्रकाशित ( ४ साल अघि) १४०७५ पाठक संख्या

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

खबर एक्सप्रेस