आज:  | Tue, 16, Apr, 2024

उपनिर्वाचनको सबै नतिजा घोषणा

२०७६, १६ मंसिर सोमबार २०:४३ मा प्रकाशित ( ४ साल अघि) २४६१५ पाठक संख्या

यसपटकको उपनिर्वाचनमा ५२ पदका लागि भएको चुनाबमा नेकपाले ३० पदमा, नेपाली कांग्रेसले १३ पदमा, समाजवादी पार्टीले ४, राष्ट्रिय जनता पार्टीले ३, स्वतन्त्र एक र जनमोर्चाले एक पदमा जित हासिल गरेको छ ।

निर्बाचन आयोगको आधिकारीक जानकारी

खबर एक्सप्रेस