आज:  | Tue, 16, Apr, 2024

कुमारी हल सोमबार देखि बन्द हुने

२०७६, १७ कार्तिक आईतवार ०९:५९ मा प्रकाशित ( ४ साल अघि) १४०४४ पाठक संख्या

सुदिप पौडेल 

मर्मत सम्भारका लागि कुमारी हल बन्द हुने भएको छ । एक सूचना जारी गरि प्रदर्शन सेवा बन्द गरिने जानकारी खुलाइएको छ । हल कहिले देखि संचालन आउने कुरा भने सूचनामा उल्लेख गरिएको छैन ।

प्रिमियर र फेस्टिभलका लागि नेपालमै चर्चित मध्ये मानिने कुमारी हलका कर्मचारीलाई क्यूएफएक्सले आफ्ना अन्य आउटलेटमा समायोजना गरेको छ ।

खबर एक्सप्रेस