आज:  | Thu, 11, Aug, 2022

चिनले सुरु गर्‍यो फाइभ जि

२०७६, १५ कार्तिक शुक्रबार २१:३७ मा प्रकाशित ( २ साल अघि) २६९०९ पाठक संख्या

चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी फ्लान घोषणा गरेका हुन् । यससँगै चीनले प्रविधिमा अर्को छलाङ मारेको छ ।

फाइभ पाँचौं जेनेशरनको मोबाइल नेटवर्क हो । यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी छ ।

चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए ।

खबर एक्सप्रेस