आज:  | Sat, 13, Apr, 2024

मन्त्री जुटे सरसफाई अभियानमा

२०७६, १४ कार्तिक बिहीबार २२:३८ मा प्रकाशित ( ४ साल अघि) २०२१३ पाठक संख्या

छठ पर्व र भ्रमण बर्ष २०२० प्रवर्द्धन कार्यक्रम अन्तर्गत नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रदेस २ का मुख्यमन्त्री लालबाबु राउतको अगुबाई जनकपुरका बिभिन्न मठ मन्दिर,ताल तलैया र घाटको सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

खबर एक्सप्रेस