आज:  | Fri, 29, Mar, 2024

महराको थुनछेक बहस आज सुरु हुँदै

२०७६, १४ कार्तिक बिहीबार १०:३७ मा प्रकाशित ( ४ साल अघि) ११९३६ पाठक संख्या

सांसद सचीववालयकी कर्मचारीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ । बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।

धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने अदालत स्रोतले बतायो ।

प्रहरीले महरालाई गत १९ असोजमा पक्राउ गरेको थियो ।

खबर एक्सप्रेस