आज:  | Fri, 19, Aug, 2022

पार्किङमा राखेको बसमा आगलागि

२०७६, १३ कार्तिक बुधबार १९:४२ मा प्रकाशित ( २ साल अघि) १३११४ पाठक संख्या

पार्किङमा  राखेको बसमा आगो लागि भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीस्थित हिमाल ग्यास उद्योगको अगाडि अरनिको राजमार्ग छेउमा पार्किङमा राखेको बसमा भएको आगलागी भएको हो । बसमा आगो लागेको कारण भने एकिन भएको छैन ।

खबर एक्सप्रेस