आज:  | Fri, 29, Mar, 2024

नेकपाका अध्यक्षद्वय बीच ४५ मिनेटको वान टु वान भेटवार्ता

२०७६, ११ कार्तिक सोमबार १२:०१ मा प्रकाशित ( ४ साल अघि) १९५६२ पाठक संख्या

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४५ मिनेट वान टु वान भेटवार्ता भएको हो । दुई अध्यक्षबीच पछिल्लो राजनीतिक अवस्था, मंसिर १४ हुने उपनिर्वाचन, पार्टी एकताका लगायतका विषयबस्तुमा कुराकानी भएको स्रोतले बताएको छ । हिजो प्रधानमन्त्री ओली बाकुबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच कुनै दुरी नबढेको दावी गरेका थिए भने अर्का अध्यक्ष प्रचण्डले पनि यो हल्ला

मात्र भएको बताएका थिए ।

खबर एक्सप्रेस