आज:  | Fri, 29, Mar, 2024

नेपाली कांग्रेसका सांसद अफताब आलम पक्राउ

२०७६, २६ आश्विन आईतवार ११:५९ मा प्रकाशित ( ४ साल अघि) १४४४७ पाठक संख्या

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन ऊनी रौटहट क्षेत्र नं २ बाट निर्वाचित सांसद हून । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको  हो।

ऊनलाई आइतबार पक्राउ गरीयको छ अहिले आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन । प्रहरीले केही वेरपछि सार्वजनिक गर्ने जानकारी दिएको छ । 

खबर एक्सप्रेस