आज:  | Fri, 29, Mar, 2024

महराको संसद पद पनि गयो

२०७६, २३ आश्विन बिहीबार २२:१५ मा प्रकाशित ( ४ साल अघि) १४६३३ पाठक संख्या

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सांसद पदबाट निलम्बन गरीएको छ संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका छन् । यौन दुर्व्यवहारको आरोपमा उनी पक्राउ परेका थिए । फौजदारी अभियोग लागेमा सांसद निलम्बनमा पर्ने प्रतिनिधिसभाको नियमावलीमा व्यवस्था भए अनुसार उनी निलम्बनमा परेका हुन अब उनको सेवा सुबिधा पनि रोक्का हुनेछ । असोज १५ गते सभामुख पदबाट राजीनामा दिएका महरालाई १८ गते सभामुखको सरकारी निवासबाटै पक्राउ गरीएको थियो ।

खबर एक्सप्रेस