आज:  | Thu, 27, Feb, 2020

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीो दशै टिका यस्तो भयो

२०७६, २१ आश्विन मंगलवार २१:३१ मा प्रकाशित ( ४ महिना अघि) २४८१ पाठक संख्या

राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा हनुमान ढोका मूल पुजारी तथा आफन्तबाट राष्ट्रपति भण्डारीले टीका ग्रहण गरेकी थिइन् त्यसपछि राष्ट्रपति भण्डारीले आफन्त तथा सर्वसाधरणलाई टीका प्रदान गरेकी थिइन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो बुवाको हातबाट दसैँको टीका ग्रहण गरेका छन् ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाएका छन् साढे २ बजे बुबाले बालुवाटार निवासमै पुगेर टीका लगाइदिएका हुन् । आफूले टीका लगाएपछि प्रधानमन्त्रिले मन्त्री लगायत उच्च पदस्थ ब्यति,कार्यकर्ता सर्वसाधारणलाई पनि टिका लगाईदिएका थिए ।

 

खबर एक्सप्रेस