आज:  | Fri, 29, Mar, 2024

सभामुख महरा संकटमा राजिनामा दिने तयारी

२०७६, १४ आश्विन मंगलवार १०:२५ मा प्रकाशित ( ४ साल अघि) १५९६६ पाठक संख्या

सभामुख कृष्णबहादुर महरा माथि लागेको बलात्कारको आरोपको बिषयमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड बीच छलफल हुँदै । स्रोतका अनुसार सभामुख महराले राजिनामा दिने तयारी गरेको बुझीएको छ । 

यसका लागी महराले नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग सल्लाह गरेको छानबिनको बाताबरण बनाउन राजिनामा दिन तयार भएको स्रोतले बताएको छ ।

महरालाई आइतबार राति राजधानीमा एक महिलाको कोठामा गएर मादक पदार्थ सेवन गरेर यौन दुर्व्यवहार गरेको गंभीर आरोप लागेकोछ ।

खबर एक्सप्रेस