आज:  | Sat, 23, Mar, 2024

आठ वर्षिए बाल गायक सद्रीसको ‘आमा’ गीत सार्वजनिक

२०७६, १२ आश्विन आईतवार १७:४७ मा प्रकाशित ( ४ साल अघि) २३८४० पाठक संख्या

बाल गायक सद्रीस चुडालको आमा बोलको भिडियो गीत सार्वजनिक भएको छ भिडियोमा सरीता लामिछाने सुनिल कट्वाल र गायक स्वयमले अभिनय गरेका छन मानव सेवा आश्रमको विशेष सहयोगमा निर्माण भएको भिडियोलाई ललित बिष्टले निर्देशन गरेका हुन ।
रज्जु प्रधान को परिकल्पनामा निर्माण भएको गीतमा माण्डवी त्रिपाठीको पनि स्वर रहेको छ सङीत र गीत रचना उत्तम भन्डारीको छ।
गीतमा आमा छोराको सम्बन्ध र आमा आफ्नो साथमा नहुदाको पिडा प्रस्तुत गरिएको छ ।

गीत को भिडियो लिन्क :
https://youtu.be/lwNQuDbpY2M

खबर एक्सप्रेस