आज:  | Fri, 22, Mar, 2024

राप्रपा अध्यक्ष कमल थापाले भारतीय खेलाडी सन्जय कुमारलाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरे

२०७६, ८ आश्विन बुधबार ११:३४ मा प्रकाशित ( ४ साल अघि) १८६०१ पाठक संख्या

राजनीति ब्यस्तता हुँदा हुँदै पनि राप्रपा अध्यक्ष कमल थापाले पोखरामा संचालन भैरहेको आई टि एफ सिनियर टेनिस प्रतियोगिताको ५५ भन्दा बढी उमेर समुहकाे एकल प्रतिस्पर्धाको फाईनल खेलमा नेपाली भेट्रान्स टेनिस खेलाडि कमल थापाले भारतीय खेलाडी सन्जय कुमारलाई ६-३, ६-२ को सोझो सेटमा पराजित गरि उपाधी जित्नु भएको छ । राजनीतिको उच्च तहमा नेतृत्व गर्दै खेल जगतमा पनी उतिकै प्रतिस्पर्धा ग़र्ने वहाँ नेपालको एक मात्र ऊच्च तहको नेता हुनुहुन्छ । बधाई छ । 

खबर एक्सप्रेस