आज:  | Fri, 29, Mar, 2024

स्टार अभिनेता अनमोल केसीले नयाँ चलचित्र धुपौरेका लागी सम्झौता गरे

२०७६, ७ आश्विन मंगलवार २१:२५ मा प्रकाशित ( ४ साल अघि) १६४०० पाठक संख्या

नेपाली सिनेमा क्षेत्रका चर्चित यूवा स्टार अभिनेता अनमोल केसीले ‘त्यान्द्रो फेम्ड निर्देशक साम्तेन भुटियाको नयाँ चलचित्र ‘धुपौरे’ का लागी सम्झौता गरेका छन् यो सिनेमा डार्क एक्सन र लभस्टोरीमा निर्माण हुनेछ तिहारपछि छायांकन शुरु हुने यो सिनेमाको अरु कलाकारको टुंगो लागिसकेको छैन । अनमोलले यो सिनेमाका लागी करिब ५० लाखको आसपासमा पारिश्रमिक लिने सम्झौता भएको बुझिएको छ । आफ्नो होम प्रोडक्सन सिनेमा ‘एन्टी हिरो’ को फिल्मको छायांकन सुरु हुन केही ढिलाई हुने भएकोले उनले यो सिनेमा गर्न लागेको बुझिएको छ ।

खबर एक्सप्रेस