आज:  | Fri, 29, Mar, 2024

नेपाल प्रहरीद्वारा खेलाड़ीलाई प्रशिक्षण

२०७६, ६ आश्विन सोमबार १०:१४ मा प्रकाशित ( ४ साल अघि) १३९८२ पाठक संख्या

नेपाल प्रहरीद्वारा आगामी मंसिरमा हुने दक्षिण एसियाली  खेलकुदलाई मध्यनजर गरी खेलाडीहरुसँग अन्तरक्रिया तथा खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा एन्फाका पूर्व अध्यक्ष गणेस थापाले आफ्नो अनुभव खेलाडीहरु माझ राखेको थिए ।आफ़नो अनुभव राख्दै अन्तर्राष्ट्रिय खेलमा प्रथम हुने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले मासिक भत्ताको व्यवस्था गरिएको छ दोस्रो र तेस्रो हुने खेलाडीलाई पनी मासिक भत्ता गर्न ज़रूरी रहेको बताउदै यसबारे बिचार गर्न सम्बन्धित मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदसँग माँग राखें आफु जहिले पनी खेल र खेलाड़ीको पक्षमा रहदै आएको बताय ।

नेपाली प्रहरीले खेलकुद क्षेत्रमा ठुलो योगदान दिदै आइरहेको छ ।

खबर एक्सप्रेस